Skip to content

Win a free family photography

बिजया दसमिको पावन अवसरमा सम्पूर्ण नेपाली परिवारहरुलाई हार्दिक मंगलमय शुभकामना का साथसाथै एक नेपाली परिवार को लागि दशमीको उपहार स्वोरुप एकदिनको परिवारिक फोटोग्राफी सितैमा।

यो उपहार जित्नको लागि तलको फारम भर्नु होला र सर्तहरु निम्न बमोजिम छन्।
१. यो फारम १३ October २०१९ सम्म खुल्ला रहनेछ.
२. यो उपहारको बिजेता lucky Draw बाट चयन गरिने छ. मिति : २० October २०१९ दिन गरिनेछ र इमेल मार्फत जानकारी गराइनेछ
३. दुरुस्त इमेल ठेगानाहरु तुरुन्त हटाइने छ
४. यो फचेबूक पेज लाइक गर्न नभुल्नु होला https://www.facebook.com/rajan.com.np/
५. येसको बदलामा अरु कुनै अदर बदल हुने छैन।

[formidable id=2]

Submit your view

Your email address will not be published. Required fields are marked *

19 − 14 =